Author: admin

रासायनिक मल बिक्रि बितरण सम्बन्धमा।

प्रस्तुत विषयमा धेरै लामो समयको धर्यता र मेहनत पछि यस सुब्बागाउँ कृषि सहकारी संस्था ली.ले साल्ट ट्रेडिङ कर्पोरेशनबाट प्राप्‍त केही मात्रामा यूरीया र डि.ए.पी. मल प्राप्‍त गर्ने सफल भएको हुदाँ…

सुब्बागाउ कृषि सहकारीको साधारसभा सम्पन्न

मिति २०७९-०९-२३ गते सुब्बगाउँ कृषि सहकारीको छैठौ साधारण सभा र तेस्रो अधिबेशन सम्पन्न भएको छ जसबाट निर्वाचित निम्न  पदाधिकारी निर्वाचित भएका छन। 1राम चन्द्र न्यौपाने अध्यक्ष 2 सुदिप पौडेल उपाध्यक्ष…