सहकारीको ऋण नतिर्नेलाई कार्वाही हुन्छ : रजिष्ट्रार घिमिरे
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबार पोखरामा आयोजना गरेको सदस्य सम्मान तथा अन्तरक्रिया…