सहकारी के हो ? सहकारी कसका लागि हो ? सहकारीमा सदस्यको जिम्मेवारी के हो ? सदस्य र ग्राहकबीच के भिन्नता छ ? सहकारीका सिद्धान्त, मुल्य, मान्यता अरु व्यावसायिक प्रारुप भन्दा के कति पृथक छन् ?